महाभूकम्पको पीडा: नेवारी भाषामा सुन्दर कविता (भिडियोसहित)

विनाशकारी महाभूकम्पले धेरैको घरबार गुमेको छ । हजारौंको मृत्यु भयो । लाखौं नेपालीले दुःख भोगिरहेका छन् । यस्तो दुःखत र दर्दानाक पीडालाई समेटेर सर्जकहरुले धेरै गीतहरु लेखेका छन् ।

अनुभवहरु कोरेका छन् र कबिताहरु लेखेका छन् । इमेज च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘खोटाबजी’को समूहले पनि एउटा कविता तयार पारेको छ । भिडियोसहितको कविताले लाखौं नेपालीहरुको चर्‍याइरहेको मनलाई प्रतिनिधित्व गरेको छ ।

Leave a Reply