What The Flop | नयाँ बर्षमा के के नयाँ भए ? नाटकीय प्रस्तुति प्रचण्डका साथ

What the Flop is a satirical comedy program hosted by Sandip Chettri who makes you laugh with his hilarious reports on a week’s noticeable event on any topics like politics, sports, media or corporate culture. Humorous breaking news, weather report and skit are the highlights of this show.

साझा सवाल अङ्क – ४८९ हुम्ली जनजीवन

बहुपति प्रथा, हलिया राख्ने चलन, विरामी हुँदा श्रीमान् नभएर पाउन नसकेको उपचार, गाउँले सल्लाह गरेर सबैले एउटै उम्मेदवारलाई भोट हाल्ने मुखियाको निर्णय अनि ३ किलोमिटर मात्र गुड्ने सदरमुकामको एउटा मात्र गाडी। यस्तै यस्तै हुम्लाको खवर समेटिएको साझा सवाल हेर्नुहोस्।

Connecting Global Nepali Speaking Communities