वैकल्पिक विमानस्थल नहुँदा नेपालको वेइजत,इज्जत विश्वसामु छताछुल्ल (भिडियोसहित)

फागुन २० गते बुधवार विहानै अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बजारिएको टर्किस एअरलायन्सको जहाज चार दिनसम्म अनवरत प्रयास गर्दा पनि पन्छाउन सकिएन ।
चालक दलका ११ सदस्यसहित २ सय २५ यात्रु बोकेको जहाज विमानस्थलमा दुर्घटना भएपछि चार दिनदेखि अन्तर्राष्ट्रिय उडानहरु ठप्प भए ।

जहाज हटाउन पनि नसक्ने र अर्को बैकल्पिक विमानस्थल पनि नहुँदा नेपालको इज्जत विश्व सामु नै छताछुल्ल भएर पोखियो।

Leave a Reply