रानीपोखरी अब यस्तो बन्दैछ, १० करोड लागत (भिडियोसहित)

काठमाडौं महानगरपालिकाले भूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको रानीपोखरीको स्वरुपमा परिवर्तन ल्याउने भएको छ ।

आमागी माघ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट पुनःनिर्माणको शुभारम्भ हुने भनिएको रानीपोखरी अब आधुनिक स्वरुपमा बनाउने कार्य अघि बढाइने भएको छ ।

Leave a Reply