साझा सवाल अंक १५५ – जनताको दैलोमा सभासद

बीबीसी वोर्ल्ड ट्रस्ट द्वारा तयार पारिएको साझा सवालको १५५ औं अंकमा देशका विभिन्न क्षेत्रबाट निर्बाचित सभासदहरुलाई जनताको घरदैलोमा लगेर उनीहरुको प्रतिक्रिया लिईएको थियो | यस अंकमा सहभागी सभासदहरु : झक्कु प्रसाद सुबेदी (नेकपा माओबादी), कृष्ण प्रसाद सापकोटा (नेकपा एमाले) र नविन्द्रराज जोशी (नेपाली कांग्रेस) हुनुहुन्छ र साझा सवालको यो अंक ३१ अक्टोबर सन् २०१० मा बीबीसी नेपाली सेवाले प्रसारण गरेको थियो |

http://www.youtube.com/p/C1E6AFB286B74781

Leave a Reply