Sajha Sawal Episode 354: Public Transportation

देशभरी दैनिक लाखौं मानिसहरु सवारी साधनमा उभिएर र झुण्डिएर समेत यात्रा गर्न बाध्य छन् भने महिला, अपाङ्ग र बृद्ध बृद्धाहरुले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा असहज हुने गरेको बताउने गरेका छन्। कति व्यवस्थित र सुरक्षित छ हाम्रो सार्वजनिक यातायातरु आज हामी सार्वजनिक यातायात कति व्यवस्थित र सुरक्षित छ भन्ने बारेमा बहस गर्दैछौं । आजको बहसमा हामीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य हुनुहुन्छ । -bbcsajhasawal

Leave a Reply