Sajha Sawal Episode 364: Development of Karnali

कर्णालीको नाम लिनासाथ धेरैको मनमा विकटता, गरिबी, खाद्यान्न संकट र कुपोषणका चित्रहरु आउँछन् । कर्णाली अभाव र विकटताको विम्व मात्र हो की अथाह सम्भावनाको भण्डार? यहि विषयमा बहस गर्न साझा सवाल टोली यो साता मुगु पुगेको छ । रारा तालको जिल्ला मुगुको ताल्चामा रेकर्ड गरिएको यो साझा सवालको बहसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, आयोगका पूर्व उपाध्यक्ष डा. पिताम्बर शर्मा, मुगुका सभासद मोहन बानियाँ र हुम्लाका सभासद जीवनबहादुर शाही हुनुहुन्छ ।

Leave a Reply