Sajha Sawal Episode 367: Citizen Responsibility

नेपालमा अधिकारका लागि थुप्रै आन्दोलन भए । तर, नागरिकको दायित्व र कर्तव्यको चर्चा भने कमै मात्र सुनिन्छ । नेता, कर्मचारी र उच्च ओहदामा बसेकाहरुले आफ्नो दायित्व पुरा गर्न नसकेका कारण देश विग्रियो भनेर धेरैले भन्ने गर्दछन् । तर समृद्ध राष्ट्र निर्माणका लागि नागरिकले पुरा गर्ने दायित्व हामीले पुरा गरेका छौं त? आजको साझा सवालमा हामीले समृद्ध राष्ट्र निर्माणमा नागरिकको भूमिका कस्तो हुन्छ भनी बहस गर्दैछौं । यो बहसमा सहभागीहरुको बीचमा संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती, नेपाल प्रहरीका एसएसपी रमेशप्रसाद खरेल, अभिनेत्री करिश्मा मानन्धर र जनकपुर सफाईका अभियान्ता रामआशिष यादव हुनुहुन्छ ।

Leave a Reply