Sajha Sawal Episode 377: Development Issues (Gulmi)

सरकारले यो वर्ष विकास निर्माण कार्यका लागि भनेर करीव साढे दुई खर्ब रुपैयाँ छुट्याएको छ । जिल्ला विकास समिति, गाउँ विकास समितिको माध्यमबाट गाउँमा पुग्ने करोडौं रुपैंयाँ जनहितमा खर्च भइरहेको छ त? पहाडका नागरिकहरु के भन्छन्? गुल्मी सदरमुकाम तम्घासमा रेकर्ड गरिएको साझा सवालको यो बहसमा सहभागीहरुमाझ नेपाली कांग्रेसका सभासद चन्द्र भण्डारी, एमाले नेता रामकुमारी झाँक्री र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीलाल पाण्डे हुनुहुन्छ ।

Leave a Reply