Sajha Sawal Episode 381: Women Creating Hopes

नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन्? अन्तर्राष्ट्रिय महिला दिवसको सेरोफेरोमा तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी डा. रिता गुरुङ, प्रहरी उपरीक्षक मीरा चौधरी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग सहभागीहरुको बहस ।

Leave a Reply