Sajha Sawal Episode 397 Foreign Employment

नेपाली कामदारले वैदेशिक रोजगारीमा जान सरकारले तोकेकै रकम तिरेर जान पाएका छन् त? आजको साझा सवालको बहसमा हुनुहुन्छ : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, वैदेशिक रोजगार व्यवसायी बलबहादुर तामाङ, कतारका लागि पूर्व राजदूत सूर्यनाथ मिश्र र वैदेशिक रोजगारका जानकार वन्दिता सिँजापति

Leave a Reply