Sajha Sawal Episode – 475 Youth Leaders

युवा नेताहरु ठूला नेताको पछुवा मात्र की देश बनाउने सोंच र कार्यक्रम पनि छ?

युवा नेताहरुलाई निर्णायक ठाउँमा जान र देशलाई समृद्धिको यात्रामा लान के ले रोकेको छ? युवा नेताहरू रवीन्द्र अधिकारी, प्रदीप पौडेल, देवी खड्का र रानी शर्मा तिवारीसँगको बहस।

Leave a Reply