Sajha Sawal – Post Disaster & Development (Darchula)

दार्चुलामा गएको बाढीपछिको पुन निर्माण किन ढिलो भइरहेको छ । किन विकास गति सुस्त हुन्छ सुदुरपश्चिममा । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडु र एमाले नेता पूर्व मन्त्री कर्ण बहादुर थापासँग दार्चुला सदरमुकाममा गरिएको बहस।

Leave a Reply