Sarangi Maestro Shyam Nepali in TOUGH talk with Dil Bhusan Pathak

श्याम नेपाली पेशाले एक चर्चित सारङ्गी रेट्ने गाइने हुन् । मैले पेशाले भनेको छु जातले होइन । जात पनि उनको गाइने हो तर उनले सारङगीलाई पेशा बनाएका छन र मध्यम वर्गका नेपालीको भन्दा उच्चस्तरको जीवनशैली अपनाइरहेका छन् । मगर गाइनेका नाति तथा लोकप्रिय गायक रामशरण्ँ नेपालीका छोरा श्याम, सुकर्म ब्यान्डका सदस्य पनि हुन् । गाइने परम्परागत सङगीतमा विशिष्टता हासिल गरेका श्यामस“ग मैले उनको ब्यान्ड सुकर्म, नेपाली संगीत र अझ त्यसभन्दा माथि भौगोलिक सिमानामा नबा“धिने संगीतको बारेमा कुरा गर्दैछु । दशैं लागेका बेला चारैतिर मालशुरी धुन बजिरहेका बेला आजको टफ टकमा मलाई स्वागत गर्न दिनुहोस श्याम नेपालीलाई ।

Leave a Reply