Tag Archives: amricane nepali poem

खै के गरु

उठु कि बसु कि, कतै चिच्याउदै दौडौ कि, भक्कानो छोडेर रोउ कि, आँसु पुछ्दै बसु कि, तहसनस देश लाइ हेर्दै म… खै के गरु!

राजनीतिले आक्रान्त मेरो देश

एउटा देश थियो त्यहाँ राजनीति थियो – न अर्थतन्त्र सुद्रिढ थियो, न विकास को छाट काट थियो, न मानव अधिकार थियो, न स्वतन्त्रता थियो, त्यहाँ केवल राजनीति थियो ।

साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो 

एत्रो बर्ष हाम्रो कैले कुरो भएन
तिम्रो बिहेमा एउटा फोन सम्म गरेनौ
म अम्रिका आउँदा तिम्लाई भन्दा नि भनिन
न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो
तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो “लाइक” आउछ
मेरो हरेक तोर्पे फोटा मा तिम्रो “भनाइ” आउछ