Tag Archives: Austin Nepali Community

Nepali New Year 2068 Celebration in Austin

अमेरिकाको टेक्सास अस्टिनमा जब नेपाली हरु एक भएर यसरी नेपाली नयाँ बर्ष मनाउन जुटे, तब नाच्यो सिंगो अस्टिन ! कस्तो एकता, कस्तो हार्दिकता, कस्तो एक अर्कामा सहयोग गर्ने शैली, माहुरीहरु जसरी काम मा जुट्ने शैली, हरेकले काम को भाग खोजिरहेछ, तर्किन होइन ! यस्तै देखियो टेक्सासमा । हेम सरिता पाठक प्रतिस्ठानको आयोजना, नेपाली नयाँ बर्षको … Continue reading Nepali New Year 2068 Celebration in Austin