Tag Archives: BBC Sajha Sawal

BBC Sajha Sawal Episode 315: How Will This Constituent Assembly Work?

“दोस्रो संविधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फको नतीजामा विगतको संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी तेस्रो दलमा ओर्लिएको छ भने समानुपातिकको मतगणनामा पनि त्यस्तै संकेत देखिएको छ । तर आफ्नो पक्षमा अनपेक्षित परिणाम आउन थालेपछि चुनावी प्रक्रियामा धाँधली भएको भन्दै एकीकृत नेकपा माओवादीले संविधानसभामा भाग नलिई देशभर आन्दोलन गर्ने बताएको छ … Continue reading BBC Sajha Sawal Episode 315: How Will This Constituent Assembly Work?

BBC Sajha Sawal Episode 314: Election Preparation and Security

“निर्वाचन आचारसंहिता अनुसार, मतदानका लागि केही घण्टा मात्रै बाँकी रहँदा अहिले दल र उम्मेदवारहरु खुल्ला प्रचार प्रसार सकेर मौन अवधिमा छन। नेताहरु जित हारको हिसाव कितावमा व्यस्त रहे पनि सर्वसाधारण मतदातालाई भने यातायात बन्दका कारण भोट हाल्नै जान नपाइने पीर छ । साझा सवालको नियमित भन्दा अलि फरक कार्यक्रममा आज हामी मतदाताहरुको सुरक्षा र निष्पक्ष … Continue reading BBC Sajha Sawal Episode 314: Election Preparation and Security

Sajha Sawal Episode 312: Small Political Parties on Election Issues

“अघिल्लो संविधानसभाको बनोट र अहिलेसम्मको आँकलन हेर्दा फेरि पनि कुनै दलले बहुमत नल्याउने र साना दलहरुको हातमा संविधान र सरकारको साँचो हुने देखिन्छ । ठूला दलहरुजस्तै संघीयता र शासकीय स्वरुपमा विभाजित तर विकास निर्माणका ठूला सपना देखाएका अघिल्लो संविधानसभाका साना दलहरु र नयाँ दलहरूसँग मतदाताहरू के सोध्न चाहन्छन् त? साझा सवालको राष्ट्रिय चुनावी बहसको पहिलो … Continue reading Sajha Sawal Episode 312: Small Political Parties on Election Issues

BBC Sajha Sawal Episode 308: Election Agenda of Candidates

“दोस्रो संविधानसभाका लागि उम्मेदवारहरु चुनावी प्रचारमा लागि सकेका छन्। प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता भएको भोलिपल्ट र समानुपातिक तर्फ दलहरुले उम्मेदवारी दर्ता गराएको दिन, असोज १८ गते, हामी पूर्वी नेपालको झापा सदरमुकाम चन्द्रगढीमा छौं। ३३ दलीय मोर्चाको एक घटकले चुनाव वहिष्कारका लागि पूर्वाञ्चल बन्दको घोषणा गरे पनि उम्मेदवारहरु सैयौंका संख्यामा नेता, कार्यकर्ता र मतदाता लिएर जिल्ला … Continue reading BBC Sajha Sawal Episode 308: Election Agenda of Candidates

BBC Sajha Sawal Episode 307: How Political Parties Choose Candidates?

“बाहिर समाचारमा संविधानसभाको दोस्रो चुनावमा उम्मेदवारको टिकटका लागि जिल्ला जिल्लाका कार्यकर्ताहरु नेताका घर, डेरा र पार्टी कार्यालय धाइरहेका छन्; अझ टिकट नपाए बागी हुने घुर्की लाइरहेका छन् भन्ने सुन्न पाइन्छ । भित्री कोठाहरुमा भने नेताहरु पार्टीको चुनावी प्रचार खर्च धान्न सक्ने उद्योगी व्यापारीहरु खोज्दै संविधानसभाको टिकट बाँड्दैछन् भनेर पनि आएको छ । यसरी मिसिएर आउने … Continue reading BBC Sajha Sawal Episode 307: How Political Parties Choose Candidates?

BBC Sajha Sawal Episode 306: National ID Card

“तपाईंसँग परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, प्यान नम्बर लगायतका धेरै खालका कागजातहरु हुन सक्छन । थरी थरीका यस्ता कागजातहरुलाई केन्द्रिकृत गर्न भनेर राष्ट्रिय परिचयपत्र बनाउन सरकारले काम थालेको नै ३ वर्ष हुन लाग्यो । नागरिकको धेरैजसो गतिविधिलाई नियाल्न सक्ने भनिएको राष्ट्रिय परिचयपत्र कस्तो बन्नेछ? साझा सवालको यो भागमा हामीसँग नेपाल सरकारका पूर्वसचिव … Continue reading BBC Sajha Sawal Episode 306: National ID Card

Sajha Sawal Episode 303: What can we learn from Army Integration?

“माओवादीका करीव १४ सय पूर्व लडाकाहरू नेपाली सेनामा प्रवेश गरेपछि नेपाली सेनामा लडाकूको समायोजन प्रक्रिया विधिवत रूपमा पुरा भएको छ । अव सबै पूर्व लडाकू नेपाली सेनाको ‘राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय’ अन्तर्गतको खटिनेछन् । नेपालीहरूले नै विकास गरेको नेपाली किसिमको शान्ति प्रक्रिया भनिएको ‘लडाकुदेखि सेनासम्म’ को समायोजनबाट नेपालीहरू र विश्वले कस्तो पाठ सिक्न सक्छ? … Continue reading Sajha Sawal Episode 303: What can we learn from Army Integration?

BBC Sajha Sawal Episode 301: Government Service with Compensation

“तोकिएको समयभित्र सरकारी कर्मचारीले काम गरेनन् भने सेवाग्राहीले क्षतिपुर्ति पाउने व्यवस्था सरकारले गरेको छ । तर आम धारणा भने सरकारी कर्मचारीबाट काम लिन घुसै खुवाउनु पर्छ भन्ने छ । घुस नखुवाई कामै हुन्न भन्ने धारणा मानिसहरुमा किन परेको होला? सरकारले सबभन्दा धेरै जनसम्पर्क हुने ६ वटा सरकारी कार्यालयमा कर्मचारीले काम नगरे क्षतिपुर्ति दिने व्यवस्था गरेको … Continue reading BBC Sajha Sawal Episode 301: Government Service with Compensation

BBC Sajha Sawal Episode 300: Fraud in Health Check-up of Migrant Nepali Workers

देशको अर्थतन्त्रको एक चौथाई हिस्सा विदेशमा काम गर्नेहरुले पठाएको पैसा अर्थात् रेमिट्यान्सले धानेको छ । गाउँका प्रत्येक जसो घरको कम्तीमा एकजना सदस्य खाडी मुलुक, कोरिया वा मलेसिया जस्ता देशमा कामका लागि गएकै भेटिन्छन । जसरी हुने खाने घरका लागि छोराछोरी युरोप, अमेरिका वा अष्ट्रेलिया जानु गौरवको कुरा हुन्छ, सामान्य परिवारका लागि खाडी मुलुक वा कोरिया … Continue reading BBC Sajha Sawal Episode 300: Fraud in Health Check-up of Migrant Nepali Workers

BBC Sajha Sawal Episode 299: Bird Flu, Its Impact on Human Health & Poultry Farming

“चरा र कुखुरामा हुने बर्ड फ्लु मान्छेमा सर्ने डरले सरकारले राजधानीसहित केहि जिल्लाहरुमा कुखुराको मासु वेचविखन र ओसारपसारमा प्रतिबन्ध लगाएको छ । कुखुराको मासु मात्रै महिनाको करिब ३ अर्व रुपैयाँ बराबर कारोबार हुने कुखुरा पालन व्यवसायको भविष्य के होला? विगत ३ सातामा ठाउँ ठाउँमा बर्ड फ्लु संक्रमणका खवर आएपछि राजधानी र वरिपरि कुखुराको मासु ओसारपसारमै … Continue reading BBC Sajha Sawal Episode 299: Bird Flu, Its Impact on Human Health & Poultry Farming

BBC Sajha Sawal Episode 298: Impunity on Violence Against Women

“बलात्कारको आरोप लगाएकोमा एक महिलामाथि मोरङको बेलबारीमा कुटपिट, कालो मोसो दल्ने र जुत्ताको माला लगाउने दुर्व्यवहार भएपछि महिलामाथि हुने हिंसा विरोधी आवाज फेरि चर्किएको छ । यो साता बेलबारी घटनाका कारण महिलामाथि हुने हिंसाविरोधी अभियानले फेरि धेरैको ध्यान तानेको छ । यस्ता हिंसा बढ्नुमा कानून कमजोर भएर हो कि दोषिले सजाय नपाएर, अथवा नेपाली समाज … Continue reading BBC Sajha Sawal Episode 298: Impunity on Violence Against Women

BBC Sajha Sawal Episode 297: Budget Allocation and Distribution

“सरकारले बजेट ल्याएपछि राष्ट्रपतिदेखि सहयोगी कर्मचारीसम्मले बढेको तलव र भत्ता पाउने भए। तर, कर तिर्ने करदाता र अरु सर्वसाधारणले के पाउने भए त? यो वर्षको बजेटमा शिक्षालाई ८० अर्ब, स्वास्थ्यलाई ३३ अर्ब ६९ करोड, कृषिलाई २१ अर्ब ४० करोड रकम छुट्याइएको छ । यसरी छुट्याइएको रकम किसानको हातसम्म कसरी पुग्छ त? साझा सवालको यो छलफलमा … Continue reading BBC Sajha Sawal Episode 297: Budget Allocation and Distribution

BBC Sajha Sawal Episode 296: Are Political Parties Really Corrupt?

“धेरैलाई लाग्छ नेतालाई भनसुन नगरी कुनै काम बन्दैन । हुन पनि भ्रष्टचार सम्वन्धी पछिल्लो पटक सार्वजनिक एउटा प्रतिवेदनले नेपालीको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु नै सबैभन्दा भ्रष्ट भएको देखाएको छ । ‘मनसुनको खेती र भनसुनको जागिर’ भन्ने उखान त चलेको हो । तर किन धेरैलाई राजनीतिक दल र नेता भ्रष्ट छन् भन्ने लागेको होला? ट्रान्सपरेन्सी इन्टरनेशनलको … Continue reading BBC Sajha Sawal Episode 296: Are Political Parties Really Corrupt?

BBC Sajha Sawal Episode 295: Voter Registration & ID Card

“मतदाता नामावलीमा नाम नहुनेले चुनावमा भोट हाल्न र उम्मेदवार बन्न पाउँदैन। फोटो सहितको मतदाता परिचयपत्रका लागि फोटो खिच्ने र दर्ता गर्ने समय अव निर्वाचन आयोगको तालिका अनुसार हप्तादिन मात्र बाँकी छ । चुनावमा भोट हाल्न तपाईले नाम दर्ता गराउनु भयो त? आज साझा सवालमा हामी मतदाता नामावलीमा कसरी नाम दर्ता गराउने, कसरी बन्छ मतदाता परिचय … Continue reading BBC Sajha Sawal Episode 295: Voter Registration & ID Card

BBC Sajha Sawal Episode 294: Food Adulteration

“खानेकुराको स्वच्छता र शुद्धता नियमन गर्ने सरकारी निकायले पछिल्लो पटक गरेको बजार अनुगमनमा खाने तेल, पानी र दूधमा सबभन्दा धेरै समस्या रहेको देखाएको छ । बजारबाट किनेर खाने तेल, दूध, पानी र अन्य खानेकुरामा तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ? प्रत्येक नागरिकले हरेक दिन प्रयोग गर्ने खानेकुरा किन गुणस्तरीय हुन सकेन होला? सरकारी कमजोरी वा व्यापारीको … Continue reading BBC Sajha Sawal Episode 294: Food Adulteration

BBC Sajha Sawal Episode 293: Would You Vote in Upcoming Election?

“चुनावका लागि भनेर गैरदलीय सरकार बनेको ३ महिना पछि बल्ल चुनावको मिति त घोषणा भयो तर मंसिर ४ मै चुनाव हुन्छ भन्नेमा अझै कतिले शंका व्यक्त पनि गर्छन् । राजधानीमा चुनावको मिति घोषणा त भयो तर मतदाता चुनावप्रति कति उत्साही छन् त? मंसिर ४ मा हुने भनिएको संविधानसभाको अर्को चुनावमा तपाईं भोट हाल्नुहुन्छ कि हुन्न? … Continue reading BBC Sajha Sawal Episode 293: Would You Vote in Upcoming Election?

BBC Sajha Sawal Episode 292: Why Mega Projects in Nepal Run into Controversy?

“६० मेगावाटबाट ९० मेगावाटमा क्षमता विस्तारको निर्णय गरिएको त्रिशुली ३ए फेरि ६० मेगावाटमै फर्कियो । यो त एउटा उदाहरण मात्र हो । हरेक ठूला विद्युत परियोजना निर्माणको कुरा सुरु हुनासाथ किन विवाद हुन्छ? समस्या राजनीतिक दलमा, तिनका युनियनमा, विद्युत प्राधिकरणमा या ठेकेदारमा कहाँ छ? सधै विवादको घेरामा पर्ने ठूला लगानीका परियोजनाहरु र जलविद्युत परियोजना निर्माणमा … Continue reading BBC Sajha Sawal Episode 292: Why Mega Projects in Nepal Run into Controversy?

BBC Sajha Sawal Episode 291: Student Politics in University

संविधानसभा चुनावको पूर्वाभ्यास को रुपमा समेत हेरिएको स्ववियू चुनाव अव हुने वा नहुने दोसाँधमा छ । कतिपयले चार वर्षपछि हुन लागेको स्ववियू चुनाव यसपटक पनि हुन सक्दैन भन्न थालिसकेका छन् । नक्कली विद्यार्थी भर्ना, करोडौं रकमको चलखेल, क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको झडप जस्ता गतिविधि बढ्न थालेपछि स्ववियूको औचित्यमाथि पनि प्रश्न उठाएका छन कतिले । विश्वविद्यालयमा अहिलेको … Continue reading BBC Sajha Sawal Episode 291: Student Politics in University

BBC Sajha Sawal Episode 290: Entrepreneur Nepali in Qatar

“विदेशमा, अझ त्यो पनि खाडीमा काम गर्न जाने नेपाली भन्नासाथ धेरैले अत्यन्तै शारिरीक मेहनत पर्ने, चर्को गर्मीमा काम गर्ने र कम कमाउने नेपाली भन्ने सम्झिन्छन् । तर खाडीमा कति नेपाली यस्ता पनि छन् जसले उदाहरण प्रस्तुत गरेका छन् । केहीले काममा सफलता प्राप्त गरेका छन्, व्यवसायमा हात हालेका छन् र उद्यमशील बनेका छन् । साझा … Continue reading BBC Sajha Sawal Episode 290: Entrepreneur Nepali in Qatar

BBC Sajha Sawal Episode 289: Aviation Safety in Nepal

मुस्ताङको जोमसोममा १५ जनाको ज्यान जाने गरी अग्नि एअरको जहाज दुर्घटना भएको ठ्याक्कै एक वर्षपछि गत जेठ १ गते फेरि जोमसोममै नेपाल एअरलाईन्सको जहाज दुर्घटना भयो । त्यस्तै, सात महिना अघि राजधानीकै एयरपोर्ट नजिकै मनोहरा खोलामा सीता एअरको जहाज दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । यातायातमा सबैभन्दा सुरक्षित मानिने हवाई यात्रा नेपालमा किन … Continue reading BBC Sajha Sawal Episode 289: Aviation Safety in Nepal