Tag Archives: Bijaya Thapa

रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

विजय थापा , मंगसिर १० ,भर्जिनिया काभ्रे घर भै हाल न्यु योर्कमा बसोबास गर्दै आएका अर्जुन मैनाली रक्तदान गर्न अमेरिका बाट आयरल्याण्ड पुगी रक्तदान गरि सोहि दिन अमेरिकाको न्यु योर्क फर्केका छन् l नोभेम्बर २४ तारिखका दिन आइरिश रक्त संचार सेवा आयरल्याण्डमा नेपाली समुदायहरुको पहलमा भएको रक्तदान कार्यक्रममा सहभागी भै आफुले १ सय २९ औ … Continue reading रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

घुएत्रो चलाउने कि राम बाण !

कलम चलाउनु एक प्रतिभा हो l प्रतिभा जन्म जात आउदैन l वातावरणले पनि प्रतिभाशालि बनाउने गर्दछ l अभिभावक ,परिवार र अन्य बिभिन् कारणबाट प्रतिभा निस्कने गर्दछ l तर एक प्रकारकोप्रतिभामानिससंग निहित हुन्छ र सामान्य प्रयासले पनि अन्तर्मुखी प्रतिभा निस्कन्छ l प्रतिभा अन्तर्मुखी भयो भने काम लाग्दैन त्यो बाह्यमुखी हुनु पर्दछ किनभने बाहिरी जगतमा निस्कियो भने … Continue reading घुएत्रो चलाउने कि राम बाण !

ए एन ए – सक्कली सबूत प्रमाण सार्बजनिक!

ए एन ए मा आफुहरु मात्र आधिकारिक सदश्य ,अन्य र अधक्ष्यका दुवै उम्मेदवारहरु पनि सदश्य होईनन भनि उम्मेदवारी रद्द गर्नु अनि आफुहरु ५ जना चाही बैधानिक सदश्य भनि आफै पदाधिकारी घोषणा गर्नु आफैमा एउटा बृहत ढाचा (ग्रान्ड डीजायन) हो