Tag Archives: Constitution of Nepal

तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँगको कुराकानी

तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँग सरकारको संविधान संसोधन प्रस्ताव संग सहमत नहुनु र बार्ता बारम्बार असफलहुनुको कारण सम्वन्धी नेपाल चौतारीमा गरियको कुराकानी .

यी हुन् नयाँ संविधानका विशेषता (भिडियोसहित)

नेपालको संविधान २०७२ विषयवस्तुका दृष्टिले पनि विगतका संविधानभन्दा बढी लोकतान्त्रिक र नागरिक अधिकार सम्पन्न देखिएको छ । नेपालको संवैधानिक इतिहासमा छैटौं संविधानको रुपमा रहेको यो संविधानको प्रमुख विशेषता भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हो ।

बानेश्वरमा तनाव, हिन्दूराष्ट्र माग्नेमाथि पानीको फोहोरा र लाठीचार्ज (भिडियोसहित)

संविधानमा धर्मनिरपेक्षता कायम राख्ने प्रस्ताव पारित भएपछि हिन्दूराज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार झडप भएको छ ।

देशैभरी जारी प्रदर्शन व्यवस्थापन गर्न सरकारको यस्तो योजना (भिडियो हेर्नुहोस)

मुलुक नयाँ संविधान जारी गर्ने संघारमै पुगेको छ । नयाँ घटनाक्रमले अवरोध गरेन भने भदौको दोस्रो साताको वरिपरी मुलुकले संविधान पाउने सम्भावना छ ।

Sajha Sawal Episode 401 People question Leaders about Constitution

कन्चनपुरको महेन्द्रनगरमा रेकर्ड गरिएको आजको कार्यक्रममा संविधानको मस्यौदा र दलहरुका अन्य प्रतिबद्धताबारे नागरिकका प्रश्न सिँचाइ मन्त्री एन पी साउद, सभासद् कलसा महरा र एमाले नेता उर्वादत्त पन्तलाई ।

Sajha Sawal Episode 396 – Hope for New Constitution

प्रमूख दलहरुबीच ८ वर्षदेखि मिल्न नसकेका संविधानका विवादित विषयमा भएको १६ बुँदै सहमतिपछि नागरिकमा छिटै नयाँ संविधान आउने आशा जागेको छ । तर यही सहमतिमा टेकेर ल्याइने नयाँ संविधानले नागरिकका अपेक्षा पुरा गर्ला ?

नेता ज्यु खै त मेरो संविधान !

म शान्ति प्रिय नेपाली नेता ज्यु, तपाईंलाई नमिठो कैले बोलिन… भेट हुँदा नमस्कार टकराउन कैले छोडिन … तपाईं ले तेत्रो खादा कैले हिसाब मागिन … तर तपाईं ले मलाई १०० बर्ष पछाडि ढकेल्नु भो !!