Tag Archives: Deusi 2010

युलेस, टेक्सस बासी नेपालीहरुले समुदायका सामाजिक कार्यक्रमका लागि आर्थिक सहयोग संकलन गर्दै रमाइलो संग देउसी खेले

बिदेशी भूमिमा नेपाली संस्कृतिको जगेर्ना अनि प्रबर्दन गर्ने एबम बिभीन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्न आवस्यक पर्ने सामाग्रीहरु खरिद गर्न आर्थिक सहयोग जुटाउने उद्येश्यका साथ युलेस, टेक्ससमा बसोबास गर्ने नेपाली समुदायका टिका पौडेल, केदार केसी, शिव अधिकारी र बासु श्रेष्ठ को नेत्रित्तोमा अन्य छिमेकीहरु सहित नोवेम्बेर ७, २०१० का दिन समुदायका बिभीन्न घरहरुमा देउसी कार्यक्रमको आयोजना … Continue reading युलेस, टेक्सस बासी नेपालीहरुले समुदायका सामाजिक कार्यक्रमका लागि आर्थिक सहयोग संकलन गर्दै रमाइलो संग देउसी खेले