Tag Archives: Facebook Birthday Wishes

साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो 

एत्रो बर्ष हाम्रो कैले कुरो भएन
तिम्रो बिहेमा एउटा फोन सम्म गरेनौ
म अम्रिका आउँदा तिम्लाई भन्दा नि भनिन
न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो
तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो “लाइक” आउछ
मेरो हरेक तोर्पे फोटा मा तिम्रो “भनाइ” आउछ