Tag Archives: Fake Doctors

Tough Talk With Dr. Basanta Panta

डाक्टर नै नक्कली भेटे पछि अब कसलाई विश्वास गर्ने? समाज कता जाँदै छ? यो के हुन थालेको हो? येही सेरोफेरोमा केन्द्रित रहेर आज को TOUGHTALK मा डा. बसन्त पन्त

सरोकार: नेपाली डाक्टर

चिकित्सक पेशा प्रतिष्ठित र पबित्र पेसा हो। येही पेशामा सेतो वर्दीमा केहि दागहरु पनि देखिएको छ। नक्कली प्रमाणपत्र पेस गरेर चिकित्सा पेशा संलगन भएको आरोपमा ३६ जना चिकित्सक पक्राउ परेका छन्।
नेपालको चिकित्सा क्षेत्रमा देखिएको यो समस्या के हो? यसले कस्तो प्रभाव परेको छ बुझौ आजको सरोकारमा