Tag Archives: Fireside

Fireside with Rajendra Mahato

संविधान जारी भए देखिनै देशमा कहिले बन्द हड्ताल र कहिले सिमा-नाकामा आन्दोलन गर्दै आएको मधेसी मोर्चा ३ महिना जति चुपचाप बसे जस्तो देखिन्थ्यो। तर येति बेला फेरी मोर्चा सहितको संघिय गठबंधनले सिङ्घदरबार केन्द्रित आन्दोलन थालेको छ। ६ महिना लामो आन्दोलन र झन्डै त्येतिनै लामो सिमानामा अबरोधले जनजीवन अस्तव्यस्त हुँदा पनि पुरा नभएका मोर्चाका खास माग चाँही के हो त ?

Fireside with Former Foreign Minister Ramesh Nath Pandey

नाकाबन्दीका कारण आम जन मानिसले भोग्नु परेको पिडा अझै काम भैसकेको छैन, नाकाबन्दी त खुल्यो तर अझै सर्बसाधारण ग्यास नपाएर भौतारिरहेका छन्, डिजेल र पेट्रोलको लागि सडकमा घन्टौ लाईन बस्नुपर्ने बाध्यता उस्तै छ।

Fireside with General Rookmangud Katawal

Watch Nepali talk show Fireside episode of 12th August 2014 online as broadcasted on Kantipur TV. In this episode host Bhusan Dahal has invited General Rookmangud Katawal for discussing about his recently released book “ROOKMANGUD KATAWAL: AATMAKATHA”. From his time of job to the retirement, today the discussion will contain most of the personal and professional life … Continue reading Fireside with General Rookmangud Katawal