Tag Archives: Heavy Rainfall

रातभरीको बर्षाले पोखराका बस्तीहरु डुबानमा (भिडियो)

पोखरा उपमहानगरपालिका–१३ स्थित काहु खोलामा भीषण बाढी आएको छ । बाढीका कारण बुडुवा, कमलपोखरी लगायत आसपासका बस्तीहरु डुवानमा परेका छन् । बर्षा नरोकिएको र खोलामा पानीको सतह बढी भएको कारणले त्यहांको नजिकको बजार डुव्न सक्ने त्रासले स्थानीयबासी त्रसित बनेका छन् ।