Tag Archives: Jaalma

​सुशील, प्रचण्ड, ओली, हिसिला र सुजातालाई नचाउँदै बन्यो जालमाको नयाँ भिडियो

यो गीतमाथि युट्युबमा सयौं भिडियो अपलोड भइसकेका छन्। सबै भिडियोहरु युट्युबमा सुपरहिट पनि भएका छन्। यस्तैमा शनिबारको दिन युट्युबमा नयाँ भिडियो अपलोड भएको छ। हामी र हाम्रो झुपडी टीमले जालमाको नयाँ भिडियोमा नेपाली नेताहरुलाई प्रयोग गरेका छन्। जालमा माथि प्यारोडी भिडियो बन्ने क्रमको पछिल्लो प्यारोडीका रुपमा यो भिडियो देखापरेको छ।