Tag Archives: Lalitpur

तुइन विस्थापित गरी तामझामका साथ झोलुङ्गे पुल उद्घाटन (भिडियो)

मकवानपुरको बेतेनी र ललितपुरको गिम्दी गाविस जोड्ने बागमती नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । तुइनलाई विस्थापित गरी निर्माण गरिएको झोलुङ्गेले पुलले यहाँका स्थानीय लाभान्वित भएका छन् । विद्यालय जानका लागि तुइनको प्रयोग गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।