Tag Archives: Migrant Nepali Workers

Sajha Sawal Episode – 424 – वैदेशिक रोजगारीमा सुख दुखका कुरा

तीन बर्ष अघि कतारमा भेटिएका वीरबहादुर बुढामगर यसपाली काठमाडौमा भेटिए । रोजगारीका क्रममा स‌ंसारका बिभिन्न मुलुकमा पुगेका नेपालीले स्काइप मार्फत सुख-दु:ख साटेका छन् भने रोजगारीमा जान तयार भएकाहरुलाई आफ्ना अनुभवका आधारमा सल्लाह सुझाब पनि दिएकाछन् । आजको साझा सवाल यीनै बिषयवस्तुमा केन्द्रित छ ।

BBC Sajha Sawal Episode 300: Fraud in Health Check-up of Migrant Nepali Workers

देशको अर्थतन्त्रको एक चौथाई हिस्सा विदेशमा काम गर्नेहरुले पठाएको पैसा अर्थात् रेमिट्यान्सले धानेको छ । गाउँका प्रत्येक जसो घरको कम्तीमा एकजना सदस्य खाडी मुलुक, कोरिया वा मलेसिया जस्ता देशमा कामका लागि गएकै भेटिन्छन । जसरी हुने खाने घरका लागि छोराछोरी युरोप, अमेरिका वा अष्ट्रेलिया जानु गौरवको कुरा हुन्छ, सामान्य परिवारका लागि खाडी मुलुक वा कोरिया … Continue reading BBC Sajha Sawal Episode 300: Fraud in Health Check-up of Migrant Nepali Workers