Tag Archives: Naba Raj Roshyara

जर्मनीको दशैमा मनोरन्जनको साधन पिङको साटो फुटबल

नब राज रोस्यारा | १३-१०-२०१३ बर्लिन, जर्मनी नेपालिहरुको महान चाड बडा-दशैले आफ्नो उच्चतम मह्त्वपूर्ण समयको जनाउ दिनै आटेको थियो। त्यसैले काठमाण्डौमा पढिरहेका बिध्यार्थीहरु भएको भए सायद प्राय: सबैलाई बसको टिकट काट्ने अनी आफ्नो घर पुगेर बाबु आमा लगायत सपरिवारलाई भेट गर्ने हतारो भईरहेको हुन्थ्यो होला। घर पुगीसकेको भए परिवार र छिमेकीहरुका बच्चाहरुको लागि पिङ बनाएर … Continue reading जर्मनीको दशैमा मनोरन्जनको साधन पिङको साटो फुटबल