Tag Archives: Nepal Budget 2073

आर्थिक वर्ष ७३/७४ को आर्थिक बजेट सार्वजनिक (पुरा भिडियो)

शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक वर्ष ७३/७४ को आर्थिक बजेट सार्वजनिक गरे। उनले २ घण्टा १० मिनेटमा बजेट भाषण पूरै पढिसकेका थिए। ४ बजेर ४ मिनेटमा सुरु भएको भाषण ६ बजेर १४ मिनेटमा सकिएको थियो।