Tag Archives: Nepalese Community in America

एनआरएन अमेरिका विश्व कै सर्बाधिक सदस्य भएको मुलुक

गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको २०१५ मा हुने निर्वाचनको लागि सदस्यता बितरण गर्ने अन्तिम म्याद जनवरी ३१ भित्र तोकेको समय भित्र सदस्यता लिनेको संख्या करिब १२ हजार पुगेको छ l

जनसम्पर्क समिति अमेरिकाको एकताको अधिवेसनबाट बिष्ट सभापतिमा निर्वाचित

विजय थापा ,भर्जिनिया मंसिर ९ जनसम्पर्क समिति अमेरिकाको दोस्रो अधिबेशनमा भएको निर्वाचनमा आनन्द बिष्ट (गोरख बहादुर बिष्ट) बिजयी भएका छन् l उनले २८० मत प्राप्त गरी ७२ मतको अन्तरमा बिजय हासिल गरे भने उनका निकटम प्रतिद्वन्दी नेपाली जनसम्पर्क समिति अमेरिकाका निबर्तमान संयोजक बिष्णु सुबेदीले २०८ मत प्राप्त गरे l नवनिर्वाचित विष्टले मन्तब्य राख्दै महानायक वीपी … Continue reading जनसम्पर्क समिति अमेरिकाको एकताको अधिवेसनबाट बिष्ट सभापतिमा निर्वाचित