Tag Archives: Nepali American Friendship Association

म्याडिसन, विस्कन्सिनमा साहित्य साँझ २०७० सम्पन्न

झरीमा साहित्यको बर्षात – साहित्य साँझ २०७० – म्याडिसन, विस्कन्सिन -आबिष्कार भारती नेपाली साहित्य एवं संस्कृतिको जगेर्नाको लागि महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०४औं जन्म जयन्तिको अवसर पारेर अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री संघ(नाफा)ले सदा झैं यस बर्ष पनि ‘नाफा – साहित्य साँझ २०७०’, मार्ग १ २०७० तद्-अनुसार नोवेम्बर १६ २०१३, शनिवारका दिन … Continue reading म्याडिसन, विस्कन्सिनमा साहित्य साँझ २०७० सम्पन्न