Tag Archives: Nepali Ghazal

अझै छ बाँकी

नझार आँशु यसरी रुन अझै छ बाँकी पीडैपीडाले बर्वाद हुन अझै छ बाँकी माया गरेर पाएका यी चोटहरु त के हुन व्यथैव्यथाको आकाश छुन अझै छ बाकी जति ढल्दै जान्छ दिन उति बढ्छ याद तिम्रो आशाको अँधेरीमा जून अझै छ बाँकी यो दिल दिदाँ तिमीलाई लागे धेरै आरोपहरु यी दोषका छिटाहरु धुन अझै छ बाँकी अंगालेर … Continue reading अझै छ बाँकी