Tag Archives: Nepali Interview

सिताराम हाछेथुको प्रेम कहानी – हलकारो

‘जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम’ यो उपमा उनलाई संचार माध्यमले दिएका हुन् । जहाँ जाम हुन्छ , त्यहाँ नेपाल ट्राफिकका पहरी निरिक्षक सिताराम हाछेथु (४९) पुगेका हुन्छन् । सधै सडकमा विहान सात बजे देखी राती सम्म हसिलो मुहार लिएर उपस्थित हुने सितारामलाई राजधानीका सडकहरुमा नचिन्ने सायदै होलान्।

अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्मा संग बिबिध बिषयमा लिइएको अन्तर्वार्ता

करिब ४ वर्ष देखि अमेरिकामा कार्यारत अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्मा संग बिबिध बिषयमा लिइएको अन्तर्वार्ता । [via Bijay Thapa]

Jiwan Parivesh with Artist Arjoon KC

“नेपालदेखि अमेरिकासम्मको यात्राबिचमा पनि आफ्नो दक्ष्यता औल्याउन नसकेका कलाकार अर्जुन के. सी. कसरी कलाकारिता लागे र उनले अमेरिकाजस्तो महँगो देशमा पनि स्टुडियो खोलेर आफ्नो पेशालाई कुन दिशातर्फ डोर्याउदै छन्, कलाकारको हैसिएतले उनको नेपालप्रतिको उत्तरदायित्व अनि उनका भावीयोजनासम्बन्धि प्रश्नहरु कार्यक्रमको १९औ शृंखलामा।” -Rajan Koirala, Jiwan Parivesh