Tag Archives: Nepali Poetry Festival

अन्तर राष्ट्रिय कविता महोत्सब – २०१२ सम्बन्धि प्रतिष्ठानको औपचारिक सुचना

सधै झैँ यो बर्ष पनि ए. एन. ए. माहाअधिबेसनकै अवसर पारेर टेक्सास राज्यको, डालासमा हुने अन्तर राष्ट्रिय कविता महोत्सबलाई धुमधाम संग सम्पन्न गर्नको लागि बिभिन्न महादेशको प्रतिनिधित्वो हुने गरि प्रतिष्ठानको तदर्थ समितिको सदस्य श्री सुन्दर जोशीज्युको संयोजकत्वोमा एक अन्तरराष्ट्रिय कविता महोत्सब – २०१२ आयोजक समितिको गठन भै सकेको छ ।

धरानमा आयोजना हुने १७ औं खुल्ला युवा कविता महोत्सब बारे स्वदेश र विदेशमा बस्ने युवा कविहरुलाई जानकारी

स्व. कवि बिमल गुरुंङको ४१ औ जन्मजयन्तिको अवसरमा यहि २०६८ कातिक १९ का दिन १७ औं खुल्ला युवा कविता महोत्सब को आयोजना गरिने भएकोले कविता लेखेर कातिक १ भित्र आइपुग्नेगारी निम्न ठेगानामा इमेल गरेर पठाउन सक्नु हुनेछ