Tag Archives: Nepali Politicians

धत्! लाजैमर्दो मात्रै पो बनाउछौ

उदेश्य के लिनु उडी छुनु चन्द्र एक भनी हजुरका श्रवणकेन्द्र फुट्ने गरि कविता सुनाइयो, भृकुटी, बुद्ध, सिता र पृथिवीका गाथा हरु अक्षर-अक्षर घोटेर पिलाइयो, अझ, कुवाको भ्यागुता मात्र भएर हुन्न है भनेर हाम्रै खर्चमा देश-विदेशको दर्शन पनि गराइयो केही देख्लाऊ, केही सिकलाउ अनी सो-कल्ड अग्रगमनको स्वाद सबलाई चखाउलाउ भनेकोत. धत्! लाजैमर्दो मात्रै पो बनाउछौ. सुन्यौ? … Continue reading धत्! लाजैमर्दो मात्रै पो बनाउछौ

BBC Sajha Sawal Episode 296: Are Political Parties Really Corrupt?

“धेरैलाई लाग्छ नेतालाई भनसुन नगरी कुनै काम बन्दैन । हुन पनि भ्रष्टचार सम्वन्धी पछिल्लो पटक सार्वजनिक एउटा प्रतिवेदनले नेपालीको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु नै सबैभन्दा भ्रष्ट भएको देखाएको छ । ‘मनसुनको खेती र भनसुनको जागिर’ भन्ने उखान त चलेको हो । तर किन धेरैलाई राजनीतिक दल र नेता भ्रष्ट छन् भन्ने लागेको होला? ट्रान्सपरेन्सी इन्टरनेशनलको … Continue reading BBC Sajha Sawal Episode 296: Are Political Parties Really Corrupt?