Tag Archives: Nepali Politics

Sajha Sawal Episode 396 – Hope for New Constitution

प्रमूख दलहरुबीच ८ वर्षदेखि मिल्न नसकेका संविधानका विवादित विषयमा भएको १६ बुँदै सहमतिपछि नागरिकमा छिटै नयाँ संविधान आउने आशा जागेको छ । तर यही सहमतिमा टेकेर ल्याइने नयाँ संविधानले नागरिकका अपेक्षा पुरा गर्ला ?

​सुशील, प्रचण्ड, ओली, हिसिला र सुजातालाई नचाउँदै बन्यो जालमाको नयाँ भिडियो

यो गीतमाथि युट्युबमा सयौं भिडियो अपलोड भइसकेका छन्। सबै भिडियोहरु युट्युबमा सुपरहिट पनि भएका छन्। यस्तैमा शनिबारको दिन युट्युबमा नयाँ भिडियो अपलोड भएको छ। हामी र हाम्रो झुपडी टीमले जालमाको नयाँ भिडियोमा नेपाली नेताहरुलाई प्रयोग गरेका छन्। जालमा माथि प्यारोडी भिडियो बन्ने क्रमको पछिल्लो प्यारोडीका रुपमा यो भिडियो देखापरेको छ।

राजनीतिले आक्रान्त मेरो देश

एउटा देश थियो त्यहाँ राजनीति थियो – न अर्थतन्त्र सुद्रिढ थियो, न विकास को छाट काट थियो, न मानव अधिकार थियो, न स्वतन्त्रता थियो, त्यहाँ केवल राजनीति थियो ।

संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन ?

माघ १० ,डिसी विजय थापा संविधान एक राजनीतिक दस्तावेज पनि हो l लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास मार्गमा अग्रसर गराउनु सबै राजनैतिक दलको परम कर्तब्य हो l संविधानसभामा तोडफोड र अराजक व्यवहारको प्रदर्शनीले हाम्रो राजनैतिक संस्कार विश्व सामु उदांगिएको छ l पूर्व प्रतिबद्धताअनुसार संविधान नआउँदा सर्वसाधारणमा निराशा छाएको छ भने … Continue reading संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन ?

Sajha Sawal Episode 365: Federalism

के हुन सक्छ संघीयतामा दलहरुको मिलनविन्दु? कस्तो खालको संघीयताले नेपालीहरुको जीवनस्तर उठाउन सक्छ? संघीयताबारेको साझा सवालको बहस ।