Tag Archives: neplai poems

हो मलाई भट्टी मन पर्छ

हो मलाई भट्टी मन पर्छ किनकी म जड्या हुँ मलाई जाड को मातमा लट्ठ हुन मन पर्छ आँफै लाई बिर्सने गरी पिउन मन पर्छ हो तेसैले मलाई भट्टी मन पर्छ तिमी जिन्दगी बुज्न कहाँ जान्छौ ? कती पैसा खर्च गरि कहाँ कहाँ चहार्छौ म त भट्टी जान्छु किन की म त्यहाँ संसार देख्छु म त्यहाँ … Continue reading हो मलाई भट्टी मन पर्छ