Tag Archives: New Year 2011

“राष्ट्रिय मेलमिलाप निती’’ सम्बन्धमा विचार गोष्ठी तथा नयाँ बर्ष सन् २०११ को सुखद अवसर मा शुभकामना आदान प्रदान कार्यक्रम

हार्दिक निमंत्रणा आदरणीय दाजू भाई , दिदी बहिनी तथा साथीहरु, जय नेपाल , महा मानव स्व. बी. पि. कोइराला ले रास्ट्रीय मेल मिलाप को निति लिएर प्रवास बाट स्वदेस फर्किएको दिन पूस १६ गते लाइ हामी ले राष्ट्रिय मेलमिलाप दिवस को रूप मा मानि आएको कुरा त याहा हरु लाइ सर्बबिदितई छ / अहिले हामीहरू … Continue reading “राष्ट्रिय मेलमिलाप निती’’ सम्बन्धमा विचार गोष्ठी तथा नयाँ बर्ष सन् २०११ को सुखद अवसर मा शुभकामना आदान प्रदान कार्यक्रम