Tag Archives: Newari Event

अमेरिकाको डलास टेक्सासमा इही (बेला विवाह) समारोह भव्यताका साथ सम्पन्न

अमेरिकाको डलास टेक्सासमा अप्रिल ७, २०१३ का दिन नेपाल नेवा: एसोसियसन – डि. एफ दब्लू टेक्सासद्वारा आयोजना गरिएको इही (बेला विवाह) समारोह भव्यताका साथ सम्पन्न भयो । समारोहमा ११ जना कन्याहरुको सहभागिता थियो । कार्यक्रमको सुरुवात राम गमालको स्वागत भाषणद्वारा सुरु गरिएको थियो ।

TexasNepal is organizing Newari Cultural Dress Photo and Video Shoot on Sunday, February 27, 2011

TexasNepal.com is organizing a free photo/video shoot on Sunday, February 27, 2011 featuring Newari cultural Dress at the cultural hall of Indreni Cultural Association in Irving. The event is free and open to everyone and we would like to request interested Nepali community members to attend the event and help us document our cultural dresses. … Continue reading TexasNepal is organizing Newari Cultural Dress Photo and Video Shoot on Sunday, February 27, 2011

नेवारी भोज तथा सास्कृतिक कार्यक्रम अर्विङमा भब्यताका साथ सम्पन्न

अर्विङ, टेक्सस, नोवेम्बर १, २०१० नेवा:कल्चर एसोसियसन अफ टेक्सासको अग्रतामा हरेक बर्ष जस्तै यस बर्ष पनि नेवारी भोज तथा सास्कृतिक कार्यक्रम हिजो अर्विङमा भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा लगभग ५५० भन्दा बढी जन समुदायको उपस्थिती थियो । यती धेरै जन समुदाय भेला भएर नेवारी भोज भएको यो पहिलो पल्ट हो सन्योजक अनिल मानन्धर … Continue reading नेवारी भोज तथा सास्कृतिक कार्यक्रम अर्विङमा भब्यताका साथ सम्पन्न

नेवारी भोज तथा सास्कृतिक कार्यक्रम

ज्वज्वलपा !!! आदर्णीय नेपाली दाजु भाई दिदी बहिनिहरुलाई नेपाल सम्बत ११३१ तथा शुभ – दिपावलिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना तथा भिन्तुना !!! नेवा:कल्चर एसोसियसन अफ टेक्सास, नेपलिज सोसाइटी टेक्सास तथा झिगु स: रेडियोको सयुक्त तत्वाधानमा हुन गईरहेको नेवारी भोज तथा सास्कृतिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा हार्दिक अनुरोध गर्दछौ … Continue reading नेवारी भोज तथा सास्कृतिक कार्यक्रम