Tag Archives: Online Nepali TV

मेरोदेशटिभी डटकम को औपचारिक उदघाटन

बाल्टिमोर ,अप्रिल २२ ,२०१२ का दिन भिन्न प्रकारको कार्यक्रम पस्कने र ल्याउने उदेश्य बोकेको मेरोदेशटिभी डटकमको औपचारिक उदघाटन एक भब्य समारोहका बीच सम्पन्न भयो ।