Tag Archives: Pahilo Post

Interaction with Rabindra Mishra – PahiloPost Webcast

पत्रकार रवीन्द्र मिश्रसँग पहिलोपोस्टले शुक्रबार प्रत्यक्ष अन्तर्क्रिया गर्‍यो। ‘परोपकारी पत्रकारिता’ लगायतका विषयमा बिहान ११ बजेदेखि भएको अन्तर्क्रियामा सामाजिक सञ्जाल फेसबुक र ट्विटर अनि इमेलबाट सोधिएका प्रश्नहरुसमेत सोधिएका थिए।
परम्परागत पत्रकारितामा घटनाको विवरणमात्र उल्लेख हुने तर अबको पत्रकारिता नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने खालको हुनुपर्ने बताए।