Tag Archives: Poetry

नेता ज्यु खै त मेरो संविधान !

म शान्ति प्रिय नेपाली नेता ज्यु, तपाईंलाई नमिठो कैले बोलिन… भेट हुँदा नमस्कार टकराउन कैले छोडिन … तपाईं ले तेत्रो खादा कैले हिसाब मागिन … तर तपाईं ले मलाई १०० बर्ष पछाडि ढकेल्नु भो !!