Tag Archives: Public Transportation

साझा यातायातमा महिला चालक, यसो भन्छिन् रेविका (भिडियोसहित)

महिला हिंसाका घटनाहरु आइरहेको समयमा बाग्मती यातायातले कार्यालय समयमा मात्र चलाउने गरी महिलामैत्री यातायात सन्चालनमा ल्याएको केही समय भएको छ । महिलाका लागि मात्र चलाइएको यातायात हाल प्रभावकारी बन्दै छ ।

महिलाका लागी मात्र बस सेवा सञ्चालनमा आयो (भिडियोसहित)

बागमती यातायात व्यावसायी संघले महिलाका लागि मात्रै बस सेवा सञ्चालनमा ल्याएको छ । बिहान र बेलुका कार्यालय समयका लागि मात्रै ४ वटा बस सञ्चालन गरिएको हो । कंलकीबाट त्रिपुरेश्वर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको बालकोटसम्म यी बस सञ्चालन गरिने छ ।