Tag Archives: Puspa Kamal Dahal

Sajha Sawal Episode – 467 Hundred days of Prachanda Government

नौं महिने भाका रहेको सरकारको सय दिन कस्तो?लोड सेडिङ,संपत्ति विवरण,मुखर्जी भ्रमण,अंगीकृत नागरिक लगायतबारे मन्त्री जनार्दन शर्मा र एमाले नेता अग्नि खरेलसॅग बहस

पीडा पोख्दै भूकम्पपीडित नारायणदेवी श्रेष्ठ

एमाओबादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पीडा पोख्दै गोरखाको आरुचनौटे गाबिस–३ आरुटारकी भूकम्पपीडित नारायणदेवी श्रेष्ठ । श्रेष्ठकी छोरी र नातिको भूकम्पमा परेर मृत्यु भएको थियो । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस