Tag Archives: Rohit Timalsina

ए एन ए सम्मेलनमा ” रोहित तिमिल्सिना ‘ले अर्को बिश्व किर्तिमान रच्ने र आधा दर्जन कीर्तिमानीहरु सम्मेलनमा सहभागी हुने l

चार पटक गिनिज पुस्तकमा आफ्नो नाम लेखाई सकेका रोहित तिमिल्सिनाले ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा पाचौ पटक बिश्व किर्तिमान कायम (गिनिज पुस्तक )गर्ने भएका छन् lनेपालको पहिचान गराउन आफुले कुनै कसर नछोड्ने जानकारी गराएका छन् l