Tag Archives: Sajha Sawal

Sajha Sawal Episode 379: School Education (Kapilbastu)

मधेशी, दलित र मुस्लिम समुदायमा पढाईको भोक जगाउन किन नसकिएको होला? एउटा निम्न माध्यमिक विद्यालय पनि नभएको कपिलवस्तुको आठ गाउँ विकास समितिमध्ये एक पिपराको चाकरचौडामा रेकर्ड गरिएको साझा सवालको बहस ।

Sajha Sawal Episode 378: Scarcity of LP Gas

हातमा पैसा बोकेर आएपछि सरक्कै इन्धन पाउने दिन कहिले आउला? साझा सवालको यो अंकमा हामीले बर्सेनी खेप्नुपरेको ग्याँसको अभाव र यसको समाधानका बारेमा बहस ।

Sajha Sawal Episode 373: Cold Wave & Terai Issues (Rautahat)

गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी यसरी सर्वसाधारणको ज्यान जाने गरेको छ । शीतलहरबाट प्रभावितहरु के चाहन्छन् त?

Sajha Sawal Episode 369: Corruption Control

जिम्मेवार नागरिकका हिसावले भ्रष्टाचार नियन्त्रणका लागि तपाईंले आफ्नो तहबाट के गर्न सक्नुहुन्छ?
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पूर्व सचिव मोहन बन्जाडे र प्राध्यापक डा. भगवान कोइरालासँग सहभागीहरुको बहस ।

Sajha Sawal Episode 367: Citizen Responsibility

समृद्ध राष्ट्र निर्माणमा जिम्मेवार नागरिकको भूमिका के हुन्छ? यो बहसमा सहभागीहरुको बीचमा संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती, नेपाल प्रहरीका एसएसपी रमेशप्रसाद खरेल, अभिनेत्री करिश्मा मानन्धर र जनकपुर सफाईका अभियान्ता रामआशिष यादव हुनुहुन्छ ।

Sajha Sawal Episode 365: Federalism

के हुन सक्छ संघीयतामा दलहरुको मिलनविन्दु? कस्तो खालको संघीयताले नेपालीहरुको जीवनस्तर उठाउन सक्छ? संघीयताबारेको साझा सवालको बहस ।

Sajha Sawal Episode 362: Prospering Nepal

कसरी बन्दैछ नेपाल समृद्ध? नेपाल सरकारका मुख्यसचिव लीलामणि पाैड्याल, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालासँगको बहस ।