Tag Archives: Social Network

‘सगुन’ सामाजिक सञ्जाल प्रयोग गर्दा डलर फल्ने

सगुनमा डटकममा खाता खोल्दा, साथी बनाउँदा, गोप्य संदेश पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ l प्रयोगकर्ताले खोल्नासाथ आफ्नो पिग्गी बैंक(खुत्रुके )मा ५ डलर प्राप्त गर्नेछन् ।

साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो 

एत्रो बर्ष हाम्रो कैले कुरो भएन
तिम्रो बिहेमा एउटा फोन सम्म गरेनौ
म अम्रिका आउँदा तिम्लाई भन्दा नि भनिन
न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो
तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो “लाइक” आउछ
मेरो हरेक तोर्पे फोटा मा तिम्रो “भनाइ” आउछ