Tag Archives: Tamang Society

डिसी क्षेत्रमा तामांग समाजले गुम्बा बनाउने

अमेरिकाको डिसी महानगर क्षेत्रमा तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनको आयोजना सोनाम ल्होछार भब्य रुपले सम्पन्न भएको छ l घोडा बर्षको विदाई र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८ सय ५१ औं सोनाम ल्होछार विविध कार्यक्रम प्रस्तुत गर्न सफल भएको छ l