Tag Archives: The Association of the Nepalis in the Americas

ए एन ए को झन्डा सगरमाथाको शिखरमा

अमेरिकामा स्थापना भएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए ) अमेरिका कै राष्ट्रिय स्तरको जेष्ठ संस्था हो lअमेरिकन सरकारबाट मान्यता प्राप्त यो संस्थाले हरेक बर्ष अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को शुभ मुर्हतमा उत्तर अमेरिका भरि यत्र तत्र छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्दै बृहत बार्षिक महाधिवेसन बिगत ३० बर्ष देखि गर्दै आई रहेको छ ।

ए एन ए द्वारा नेपालमा अन्तरक्रियात्मक कृषि कार्यक्रमको आयोजना

सुनसरी ,यहि मंगसिर २२ गते ,शुक्रबार ,२०६९ तदनुसार डिसेम्बर ७ तारिखका दिन ए एन ए -नेपालले बोकेर हिडेको पवित्र उदेश्य अनुसार लक्षित गाउँ सुनसरी जिल्ला ,पन्चकन्या गा बि स मा एक दिवशीय अन्तरक्रियात्मक कृषि कार्यशाला कार्यक्रमको आयोजना गरेको छ ।

ए एन ए ,प्रलाद के सी र कुलीन परिवार

हाल बिभिन्न नाममा तिनै गूटको भण्डाफोर गरि रहदा कतिले त् त्यो लेख लेख्ने अदृश्य मानब म नै हो भनि ठानेका रहेछन ,आफै स्वयम् ए एन ए का पदाधिकारी घोषणा गर्ने प्रलाद के सी र अन्य तथाकथित पदाधिकारी बिरुद्द बिगतमा बिधुतिय लेखको क्षेप्यास्त्र चलाएको हु त्यो कलम त्यसै चलेको थिएन l मार्च ३१ भित्र नै ए एन ए को पे पाल ( विधुतीय भुक्तानी खाता )बाट तिरेको भर्पाइ हुदा हुदै नियोजितढंगले म आफु र अन्यहरुलाई सदश्यहरु होईनन भनि किटानको साथ उम्मेदवार रद्द गर्नु होl