Tag Archives: Tribhuvan International Airport

विमानस्थल सुचालु भएपछि कोही यात्रु खुशी, कोही आक्रोशित(भिडयोसहित)

चार दिनदेखि ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजो रातिबाटै सुचालु भएको छ । विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्किस एअरलायन्सको विमानलाई त्यहाँबाट हटाइएपछि विमानस्थल सुचालु भएको हो ।